युभेन्ट्सका अर्का खेलाडीलाई पनि कोरोनाको संक्रमण



काठमाडौं : इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई पनि कोरोना भाईरसको संक्रमण भएको छ।

युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको समेत जनाएको छ ।

योसँगै कोरोनाको संक्रमण युभेन्ट्सका २ खेलाडीमा देखा परेको छ।

प्रतिक्रिया दिनुहोस्