सुनसान विश्व (फोटोफिचर)


काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका १ सय ७६ देशमा फैलिसकेको छ ।

एफपीको तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा भाइरसबाट मर्नेको संख्या बढेर १० हजार नाघेको छ भने दुई लाख ३२ हजार ६५० जना बिरामी परेका छन् ।

कोरोनाभाइरस सङ्क्रमण विश्वभरि फैलिएपछि विभिन्न देशहरुले आपतकालीन सहयोग घोषणा गरिसकेको छ । मानिसहरू सार्वजनिक स्थलमा जान छोडेका छन् भने पहिला व्यस्त देखिने सडकहरू सुनसान देखिन थालेका छन् ।

यस्ता देखिए कारोनाको त्रास तस्वीरमा :-

ब्रिटेन
फ्रान्स
युएई
इटली
भारत
भेनेजुएला
अमेरिका
स्पेन
अष्ट्रिया
लेबनन
थाईल्यान्ड

फोटो : बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति