सुनसान विश्व (फोटोफिचर)



काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका १ सय ७६ देशमा फैलिसकेको छ ।

एफपीको तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा भाइरसबाट मर्नेको संख्या बढेर १० हजार नाघेको छ भने दुई लाख ३२ हजार ६५० जना बिरामी परेका छन् ।

कोरोनाभाइरस सङ्क्रमण विश्वभरि फैलिएपछि विभिन्न देशहरुले आपतकालीन सहयोग घोषणा गरिसकेको छ । मानिसहरू सार्वजनिक स्थलमा जान छोडेका छन् भने पहिला व्यस्त देखिने सडकहरू सुनसान देखिन थालेका छन् ।

यस्ता देखिए कारोनाको त्रास तस्वीरमा :-

ब्रिटेन
फ्रान्स
युएई
इटली
भारत
भेनेजुएला
अमेरिका
स्पेन
अष्ट्रिया
लेबनन
थाईल्यान्ड

फोटो : बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्