स्कटल्याण्डको पूर्व क्रिकेटर माजिदलाई कोरोनाको संक्रमण



काठमाडौं : स्कटल्याण्डको पूर्व क्रिकेटर माजिद हकलाई पनि कोरोना भाईरसको संक्रमण भएको छ । पाकिस्तानी मुलका स्कटल्याण्डका क्रिकेटर माजिदलाई परिक्षणको क्रममा भाईरसको संक्रमण देखिएको हो ।

स्कटल्याण्डका अफ स्पिनर माजिदले ग्लासगोस्थित रोयल एलेक्जेन्ड्रा अस्पतालमा उपचार भईरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्