कोरोना संक्रमणबाट बिहारमा एक जनाको मृत्यु



काठमाडौं : भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुबै मिर्गौला काम नलाग्ने भएका उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्