मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेलाई पनि कोरोनाको संक्रमण



काठमाडौं : मिस वल्र्ड संस्थाकी अध्यक्ष जुलिया मोर्ले पनि कोरोना संक्रमित भएकी छन् । शनिबार गरिएको नमुना परीक्षणमा जुलिया कोरोनाभाइरसबाट संक्रमित भएको मिस वल्र्ड मेक्सिको फेसबुक पेजमा उल्लेख छ ।

उनी वर्तमान मिस वल्र्ड टोनीका साथ एक हप्ते नेपाल भ्रमणमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्