कोरोनाभाइरस रोकथामका लागि गृहमन्त्रालयले जारी गर्यो १९ बुँदे निर्देशन



काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ ।

आज अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य गठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी गरेका हुन् ।

गृहमन्त्रालयको १९ बुँदे निर्णय:

प्रतिक्रिया दिनुहोस्