प्रधानमन्त्रीलाई पत्र लेख्दै प्रकाश सपूतले गरे कोरोना कोषमा २ लाख सहयोग



काठमाडौं : गायक प्रकाश सपुतले सरकारले खडा गरेको कोरोना कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । सोमबार आफ्नो फेसबुकमा लामो स्टेटसमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफूले कमाएको रकमबाट २ लाख रकम सहयोग स्वरुप दिएको बताएका छन्।

उनले यो रकम कसको नाममा दिने निधो नभएको कारण हस्ताक्षर गरेर चेक पत्रकार महासंघ बाग्लुङका अध्यक्षको रोहबरमा महासंघको कार्यालयमा पठाएको बताएका छन्।

रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् ।

उनको स्टेटस यस्तो छ,

प्रतिक्रिया दिनुहोस्