इतिहासमै पहिलोपटक रोक्यो घोडेजात्रा



काठमाडौं : कोरोनाभाइरसको माहामारीका कारण घोडेजात्रा समारोह स्थगन भएको छ । नेपाली सेनाले इतिहासमै पहिलो पटक कोरोनाको जोखिमलाई मध्येजनगर गरेर घोडेजात्रा स्थगन गरिएको जनाइएको छ।

घोडेजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश र घोडेजात्राको अभ्यासको क्रममा छायाँकन गरिएको कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण गरिने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्