ओलम्पिक एक बर्ष पछि सर्‍यो



काठमाडौं : कोरोनाका कारण जापानको टोकियोमा हुने ओलम्पिक खेल स्थगित गरिएको छ। यस बर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्ने सहमति गरिएको जनाइएको छ।

कोरोना भाइरस महामारीका कारण ओलम्पिक सार्न विभिन्न मुलुकले दबाब दिँदै आएका थिए। तर, जापानी अधिकारीहरु यसका लागि तयार भएका थिएनन्। यसैगरी ओलम्पिक स्थगित भएसंगै पारा ओलम्पिक समेत एक बर्ष पछाडी धकेलिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्