‘जब तपाईं क्वारेन्टाइनबाट बाहिर आउनुहुन्छ’



जेन्सी : कोरोना भाइरसले विश्वमा त्रास फैलाइरहेको छ । यस भाइरसबाट विश्वका थुप्रै मानिसहरु प्रभावित भएका छन् ।

यस कोरोनाको डरसँगै बलिउड अभिनेता रणवीर सिंहले एक इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका छन् । उक्त पोस्टमा रणवीर लामो कपाल, खतरनाक आँखासँगै देखा परेका छन् । रणवीरले एक तस्बिरसहित क्याप्सन लेखेका छन् ।

‘जब तपाई क्वारेन्टाइनबाट बाहिर आउनुहुन्छ ।’ यता सामाजिक सञ्जालमा थुप्रै मानिसहरु आफ्नो आफ्नो तरिकाले घरभित्रै रहेर समय बिताउँदै छन् भने कति मानिसहरु घरभित्र बस्दा बस्दा दिक्क भएका छन् ।

रणवीरको यो पोस्ट पनि यस्ता मानिसहरुलाई मेल खान्छ जो घरमा बसेर धेरै घण्टसम्म टिकटक बनाएर बस्न रुचाउँछन् ।

View this post on Instagram

Me coming out of quarantine

A post shared by Ranveer Singh (@ranveersingh) on

प्रतिक्रिया दिनुहोस्