‘जब तपाईं क्वारेन्टाइनबाट बाहिर आउनुहुन्छ’


जेन्सी : कोरोना भाइरसले विश्वमा त्रास फैलाइरहेको छ । यस भाइरसबाट विश्वका थुप्रै मानिसहरु प्रभावित भएका छन् ।

यस कोरोनाको डरसँगै बलिउड अभिनेता रणवीर सिंहले एक इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका छन् । उक्त पोस्टमा रणवीर लामो कपाल, खतरनाक आँखासँगै देखा परेका छन् । रणवीरले एक तस्बिरसहित क्याप्सन लेखेका छन् ।

‘जब तपाई क्वारेन्टाइनबाट बाहिर आउनुहुन्छ ।’ यता सामाजिक सञ्जालमा थुप्रै मानिसहरु आफ्नो आफ्नो तरिकाले घरभित्रै रहेर समय बिताउँदै छन् भने कति मानिसहरु घरभित्र बस्दा बस्दा दिक्क भएका छन् ।

रणवीरको यो पोस्ट पनि यस्ता मानिसहरुलाई मेल खान्छ जो घरमा बसेर धेरै घण्टसम्म टिकटक बनाएर बस्न रुचाउँछन् ।

View this post on Instagram

Me coming out of quarantine

A post shared by Ranveer Singh (@ranveersingh) on

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य