एनसेलले कोरोनाविरुद्ध लड्न १० करोड सहयोग



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग घोषणा गर्ने क्रम चलिरहँदा एनसेलले १० करोड दिने घोषणा गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्