अब चलचित्रलाई ’आमा’ डिशहोम हेर्न पाइने



काठमाडौं : अभिनेत्री सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भुमिका रहेको चलचित्र ’आमा’ फागुन ९ बाट प्रदर्शनमा आएको थियो । अव यस चलचित्रलाई ’आमा’ डिशहोम मार्फत हेर्न पाइने भएको छ ।

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस चलचित्र ’आमा’ यही शुक्रबारबाट डिशहोममा हेर्न पाइने बताइएको छ । दर्शकको आग्रहमा चलचित्र ’आमा’ डिशहोममा हेर्न पाइने व्यवस्था मिलाइएको चलचित्र निर्देशक खानालले सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । अब चलचित्र आमा एक महिना घरमै बसेर डिशहोममा हेर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्