जर्मन बुन्डेस लिगा स्थगित



काडमाडौं : कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै जर्मन बुन्डेस लिगा फुटबल स्थगित गरिएको छ । जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल ३० सम्म स्थगित गर्ने निर्णय गरेको हो ।

यस्तै दोस्रो डिभिजनको लिग समेत अप्रिल ३० सम्म स्थगित गरिएको जर्मन फुटबल लिगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्