बढुवा भएका तीन एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

ज्ञवालीले बुधबार प्रहरी अतिरिक्त महानिरीक्षकहरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन ।

प्रतिक्रिया दिनुहोस्