कोरोना नियन्त्रणमा सघाएको भन्दै चीनले भारतलाई भन्यो ‘धन्यवाद’



नयाँ दिल्ली– नयाँ दिल्लीस्थित चिनियाँ राजदुतावासले भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

प्रवक्ता जी रोंगले एक वक्तव्य जारी गर्दै भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले भारतले चीनमा कारोनासम्वन्धि मेडिकल सामाग्री निरन्तर पठाएकोले धन्यवाद ज्ञापन गरेका हुन् । उनले भारत र चीन कारोना नियन्त्रणको दौरान निरन्तर संवाद र सम्पर्क रहेको जनाउँदै चिनियाँ जनतालाई कोरोनाको महाव्याधीसँग लड्न भारतको खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

वक्तव्यमा रोगले भारत र चीन व्रिक्स, जी २० लगायतका फोरमहरू एकै साथ रहेको भन्दै भारत र चीनको सहकार्य जारी रहने बताएका छन् । उनले भारतीय जनता कोरोनाको विरुद्धको लडाईंमा सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ