सरकारले माग्यो डाक्टर र नर्स (सूचनासहित)



काठमाडौं : सरकारले डाक्टर नर्सको लागि आवेदन माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात/सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।

आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र  https://mohp.gov.np/en/ मा पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्