चीनमा फिल्म हल खुल्न थाले


एजेन्सी : कोरोना भाइरसको कारण विश्व आतंकित भइरहेको बेला चीन भने सामान्य अवस्थामा फैर्किएको छ ।

पछिल्ला केहि दिनदेखि भाइरस शून्य अवस्थामा आएपछि चीनमा फिल्म हल पनि खुल्न थालेका छन् ।

यसले नयाँ वर्ष २०२० मा रिलिजका लागि तयार भएका ठूला बजेटका फिल्मसहित चीनको मनोरञ्जन बजार ठप्प भएको थियो । अहिले संक्रमण संख्या न्यून बन्दै गएपछि चीनको मनोरञ्जन क्षेत्र पुनः बौरिन थालेको छ ।

हाललाई करिब पाँच सय हल चीन सरकारले खुल्ला गरेको छ । तर कोरोना भाइरसको आतंकले हालसम्म प्रायः हलहरूमा दर्शकको उपस्थिति अत्यन्त न्यून रहेको छ।

चीनले शुक्रबार मात्र देशभरिमा चार सय ८६ वटा हल खुल्ला गरेको थियो भने शनिबार थप २१ गरी पाँच सय सात हल खुल्ला गरेको थियो । कोरोनाको कारण चीनमा ७० हजार बढी चलचित्र हल बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा