कोरोनाभाइरस फैलाएको आरोपमा चीनमाथि २० ट्रिलियन डलरको मुद्दा


वाशिंगटन– अमेरिकाको एक कम्पनीले चीन सरकारमाथि २० ट्रिलियन डलर क्षपिुर्तिको लागि मुद्दा दायर गरेको छ । यस कम्पनीले आरोप लगाएको छ कि चीनले कोरोनाभाइरसको प्रसार एक जैविक हतियारको रुपमा गरेको छ । उक्त कम्पनीले आरोप लगाएको छ कि चीनले वास्तवमा अमेरिकी नागरिकहरूलाई मार्ने र रोगी बनाउने षडयन्त्र रचेको हो ।

अमेरिकाको टेक्सासस्थित बज फोटोजले अधिवक्ता लैरी क्लेमैन र फ्रीडम वाचको साथमा चीन सरकार, चिनियाँसेना , वुहान इंस्टीट्यूट अफ भारोलाजी, वुहान इंस्टीट्यूटका डाइरेक्टर शी झेनग्ली तथा चिनियाँ सेनाको मेजर जनरल छेन वेई को विरुद्ध यो मुद्दा दायर गरेको हो ।

उनीहरूले दावी गरेको छ कि चिनियाँ प्रशासनले एक जैविक हतियार तयार गरिरहेको थियो जसको कारणले कोरोना भाइरसफैलिएको हो र त्यही कारणले आफुहरूले २० ट्रिलियन डलरको क्षतिपुर्तिको माग गरेको हो ।

उनीहरूको आरोप छ कि वुहान भाइरोलोजी इंस्टीट्यूटद्वारा यस भाइरसलाई जानाजान बाहिर छोडिएको हो । चीनले कोरोना भाइरसको ‘निर्माण’ ठुलो जनसंहारको लागि गरेको हो । उनीहरूले यो पनि भनेको छ कि जैविक हथियारहरुलाई १९२५ मा नै गैरकानूनी घोषित गरिसकिएको छ र यसलाई जनसंहार को लागि आतंकित हतियारको रुपमा लिइन्छ ।

सो अमेरिकी कम्पनीले यसबारेमा मीडियामा आएको विभिन्न समाचारहरुलाई उद्दृत गर्दै भनेको छ कि चीनको एक मात्र माइक्रोबायोलाजी ल्याव वुहानमा छ जसले नोवेल कोरोना जस्तो अत्याधुनिक भाइरसको सामना गर्न सक्दछ तर चीनले कोरोना भाइरसको बारेमा उक्त ल्यावको अनुसन्धान रिपोर्टहरूलाई राष्ट्रिय सुरक्षाको का बहाना लुकाएर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई