भारतमा कोरोनाका कारण मृत्युको संख्या १३ पुग्यो



नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट हुने मृत्युको संख्या १३ पुगेको छ। कोरोनाबाट संक्रमितको संख्या भने ६ सय ४९ रहेको भारतीय संचार माध्यामहरुले जनाएका छन।

अहिलेसम्म ४३ जना मानिसहरु निको भई घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्