लकडाउनभित्रै मलाइका अरोराको बोल्ड फोटोशूट



एजेन्सी : विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन यतिबेला बलिउडका सेलिब्रेटी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसरी क्वारेन्टाइनमा बसिरहेका सेलिब्रेटीहरु आफ्ना दैनिक गतिविधिहरु सामाजिक सञ्जालमा सेयर गरिरेहका छन् ।

यसैक्रममा बलिउडकी आइटम गर्ल मलाइका अरोराले केही तस्बिर सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्