कोरोना उपचार कोषमा सन्दीपको एक लाख सहयोग



काठमाडौं– क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

साथै उनले सुरक्षित रहन सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्