कोरोना कहर : अमेरिकामा सबैभन्दा बढी संक्रमित



काठमाडौं : कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् ।

वर्ल्डोमिटरमा अनुसार अमेरिकामा कोरोना संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

हालसम्म अमेरिकामा १२९३ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ सय ६६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्