काठमाडौंबाट ३ सय ७ जना जर्मन यात्रु लिएर फर्कियो कतार एयरको विमान



काठमाडौं : आज (शुक्रबार) बिहान त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल आएको कतार एयरको विमान ३ सय ७ जना जर्मन यात्रु लिएर फर्किएको छ ।

आज मध्याह्न ११ः५० मा काठमाडौंबाट उडेको त्रिभुवा विमानस्थल कार्यालयका निर्देशक देबेन्द्र केसीले बताए ।

सो विमानमा ३ बालबालिकासहित ३ सय ७ यात्रु रहेका छन् ।

जर्मन दूतावासले आफ्नो नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौं ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्