आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन चिकित्सक संघको माग



काठमाडौं : नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघले सरकारसँग स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्