लकडाउनमा देखिएको दुबईको दृश्य



काठमाडौं : नेपालको प्रमुख रोजगार गन्तव्य दुबई यतिखेद ‘लकडाउन’मा छ । विश्वव्यापी रुप लिएको कोरोना नियन्त्रणका लागि भन्दै दुबई सरकारले लकडाउन गरेको छ ।

लकडाउन अवधिभर देशबाहिर जान दुबई सरकारले आफ्ना नागरिकहरुलाई प्रतिबन्ध लगाइएको छ ।

फोटो : प्रकाश तामाङ (दुबई)

This image has an empty alt attribute; its file name is 91256019_575252216410892_1566535896117805056_n.jpg
प्रतिक्रिया दिनुहोस्