अमेरिकी अभिनेता मार्क ब्लमको कोरोनाबाट निधन



काठमाडौं : कोरोना भाइरसका कारण हलिउड सुपरस्टार मार्च ब्ल्मको निधन भएको छ ।
उनको ६९ वर्षको उमेरमा न्युयोर्क अस्पतालमा मृत्यु भएको हो ।

उनलाई केहि दिन अगाडि मात्र कोरोना पोजेटिभ पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्