वृद्धाभत्ता तत्काल नबढ्ने, वामकाे घाेषणा पत्रमै सीमित



काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादीले चुनावी नारा बनाएको वृद्धाभत्ता तत्काल नबढ्ने भएको छ । 

 

 पुरक बजेट ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्‍याउने हल्ला चले पनि तत्काल त्यो सम्भावना नरहेको अर्थमन्त्री डा‍. युवराज खतिवडाले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।

 

  हालको नेकपाले चुनावअघि घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेको थियो । तर बजेटमा त्यो व्यवस्था समेटिएको छैन ।  

 

 केही दिनअघि भारत भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुरक बजेट नै ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको