आइसोलेसनमा पनि पतिसँग रोमान्टिक भइन् प्रियंका (भिडियो)



एजेन्सी : यतिबेला पतिसँग न्यूयोर्कमा होम आइसोलेसनमा बसिरहेकी प्रियंका चोपडा फेरि एक पटक सामाजिक सञ्जालमा छाएकी छिन् ।

करिब १५–१६ दिनदेखि आइसोलेशनमा पति जोनाससँग आइसोलेसनमा बसिरहेकी उनी पतिलाई ओठमा चुम्बन गरिरहेको भिडियो सेयर गरेपछि भाइरल भएकी हुन् ।

उक्त भिडियोमा यो जोडी निकै रोमान्टिक देखिएको छ ।


निकयंकाको यो भिडियो लाइभ च्याटको दौरानको हो । भिडियोमा प्रियंका र निकको सुन्दर अवतार हेर्न लायकको छ । भिडियोमा दुवैले एक अर्कालाई चुम्बन गरिरहेका छन् ।

केहीदिनअघि प्रियंकाले डब्ल्यूएचओको एक डाक्टरसँग कोरोना भाइरसको बारेमा गरेको कुराकानी गरेको भिडियो निकै भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्