अभिनेता सलिनमान बनियाँ प्रेमीका अस्प्रिनासँग (फोटोफिचर)



काठमाडौं : सलिनमान बनियाँ चलचित्र ‘ए मेरो हजुर २’बाट अभिनेताको रुपमा डेब्यु गरेका हुन् । उनले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ गरी जम्मा दुईटा मात्र चलचित्रमा अभिनय गरेका छन् ।

मंगोलियन लुक्स, फरक हेयर स्टाइल र भिन्न शैलीको ड्रेसअपका कारण अरु अभिनेता भन्दा भिन्न मानिने सलिन अहिले कुनै पनि चलचित्रमा अनुबन्ध भएका छैनन् । अफर आएका सबै चलचित्र रिजेक्ट गरिरहेका छन् ।

अब आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नआएसम्म चलचित्र नगर्ने उनको अडान छ । सलिनमान केही बर्षदेखि प्रेममा पनि छन् । उनी, प्रेमीका अस्प्रिनासँगको प्रेममा रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्