भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो, संक्रमितको संख्या नौ सय नाघ्यो



काठमाडौं : भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै संक्रमितको संख्या ९ सय ६ पुगेको छ भने ८३ निको भएर घर फर्किएका छन।

प्रतिक्रिया दिनुहोस्