यी चारवटा प्रदेशले पाउने भए कोरोना परीक्षण गर्ने मेसिन



काठमाडौं : चीनबाट ल्याइएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान काठमाडौंमा नै राखिनेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिन पाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्