कोरोनाविरुद्ध लड्न अक्षय कुमारले गरे अहिलेसम्मकै धेरै रकम ४० करोड सहयोग


एजेन्सी : कोरोना भाइरसबाट संक्रमितको लागि आर्थिक सहायताका लागि विभिन्न व्यक्तिहरुले कोषमा रकम जम्मा गरिरहेका छन् । रकम सहयोग गर्नेहरुमा बलिउडका सुपरस्टारहरु पनि पर्छन् ।

जसमध्ये अक्षय कुमार पनि एक हुन् । उनले ट्विट गर्दै २५ करोड भारु प्रधानमन्त्री राहत कोषमा दान गरेको घोषणा गरेका छन् । यो रकम नेपाली रुपैयाँमा ४० करोड हुन आउँछ ।

एनले ट्विटमा लेखेका छन्, ‘यो समय मानिसहरुको जीवन र मरणको विषय हो । हामीले पनि धेरै गर्न बाँकी छ । म मेरो बचतबाट २५ करोड प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न चाहान्छु । जीवन बचाऔँ । जीवन बाँचे संसार रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय