फ्लप चलचित्रकी हिट नायिका (फोटोफिचर)



काठमाडौं : मिरुना मगर चलचित्र ’लालपुर्जा’बाट चलचित्र क्षेत्रमा आएकी हुन् । लालपुर्जा पछि उनका रोज, च च हुई र साइनो जस्ता केही चलचित्रहरु आइसकेका छन् । तर, कुनै पनि चलचित्रले बक्सअफिसमा राम्रो सफलता भने हासिल गर्न सकेनन् ।

उनलाई आजभोली फ्लप चलचित्रकी हिट नायिका समेत भन्ने गरिन्छ चलचित्र क्षेत्रमा साथै मिरुनाको अभिनय र सुन्दरताको भने निकै चर्चा पनि गरिन्छ । उनै मिरुनाको सुन्दता हेर्नुहोस ५ डे«समा ।

प्रतिक्रिया दिनुहोस्