अब पाँच मिनेटमै कोरोना भाइरस संक्रमणको रिपोर्ट


एजेन्सी : कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको समयमा यसबाट बच्नको लागि अमेरिकी ल्याबमा एउटा नयाँ किटको परीक्षण भइरहेको छ । जसको सहायताले कोरोना भाइरसको संक्रमण भए नभएको पाँच मिनेटमै पत्ता लाग्छ ।

एबोट लेबोरेटरीजका अनुसार यो किटको सहायताले अमेरिकाको फुड एण्ड डग्स एसोसियसन (एफडीए) ले यो किटलाई छिट्टै संक्रमितमा परीक्षण गर्न अनुमति दिएको छ ।

यो किटको सबैभन्दा खास कुरा के हो भने यो निकै सानो र हल्का छ । यसलाई एक स्थानबाट अर्को स्थानमा सजिल्यै लैजान सकिन्छ ।

शुक्रबार कम्पनीले दिएको एक बयानमा मोलेक्युलर टेक्नोलोजीमा आधारित यो किटको परीक्षणमा कसैलाई कोराना संक्रमित नभए १३ मिनेटमा नेगेटिभ र भए ५ मिनेटमा पोजेटिभ नतिजा दिन्छ ।

कम्पनीका अध्यक्ष रोबर्ट फोर्डले भने, ‘छिट्टै रिपोर्ट देखाउने यो किटले कारोना भाइरससँग लड्न मद्दत गर्नेछ ।’ उनले यो किट अस्पताल बाहिर मानिसहरुको आवतजावत धेरै हुने ठाउँमा राखिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार