कोरोनाविरुद्ध लड्न सिप्यानको ४ लाख ६२ हजार सहयोग



काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न क्रिकेट खेलाडी संघ नेपालले चार लाख ६२ हजार सहयोग गर्ने भएको छ ।

सिप्यानले सोमबार विज्ञप्ति निकाल्दै सिप्यानले कोरोना संक्रमण रोखथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरको कोषमा यो रकम सायोग गर्ने जनाएको छ । आयोजक सिप्यानले अवार्डको आयोजना अर्को वर्षका लागि सारिएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्