कांग्रेस नेता खड्काले गरे कोरोना राहत कोषमा ५ लाख सहयोग



काठमाडौं : नेपाली कांग्रेसका नेता दीपक खड्काले कोरोना राहत कोषमा ५ लाख सहयोग गरेका छन् । पूर्व सरसफाइ तथा खानेपानी राज्यमन्त्री समेत रहेका खड्काले नेपाल सरकारको राष्ट्रिय वाणिज्य बैंकमा रहेको राहत कोषमा ५ लाख रुपैयाँ सोमबार जम्मा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्