बलिउड अभिनेत्री भूमीका ‘बोल्ड तस्बिर’



एजेन्सी : बलिउडमा स्थान बनाउन सफल अभिनेत्री हुन् भूमी पेडनेकर । उनी पछिल्लो समय बलिउडमा व्यस्त रहने अभिनेत्रीमा पर्छिन् ।

उनले सन् २०१४ मा रिलिज फिल्म दम लगाके हैशाबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

उनै भूमीलाई तस्बिरमा हेरौंः

प्रतिक्रिया दिनुहोस्