एजेन्सी : बलिउडमा स्थान बनाउन सफल अभिनेत्री हुन् भूमी पेडनेकर । उनी पछिल्लो समय बलिउडमा व्यस्त रहने अभिनेत्रीमा पर्छिन् ।
उनले सन् २०१४ मा रिलिज फिल्म दम लगाके हैशाबाट बलिउडमा डेब्यु गरेकी हुन् ।
उनै भूमीलाई तस्बिरमा हेरौंः