रोहित शर्माले गरे कोरोना कोषमा ८० लाख सहयोग



एजेन्सी : भारतीय क्रिकेटका ओपनर ब्याट्सम्यान रोहित शर्माले कोरोना कोषमा ८० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

रोहितले आफ्नो ट्विटर अकाउन्टमा पोस्ट गर्दै आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
उनले ४५ लाख प्रधानमन्त्री केयर्स कोष, २५ लाख सीएम रिलिफ कोष, ५ लाख फिडिङ इन्डिया र ५ लाख कुकुर व्यवस्थापन गरी जम्मा ८० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्