कोरोना संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति ज्याकुजको निधन


काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति ज्याकुज जोकुम योम्बी ओपांगोको मृत्यु भएको छ ।

लामो समयदेखि स्वास्थ्य समस्याका कारण फ्रान्स र कंगो गरिरहेका ओपांगोकोको ८१ वर्षको उमेरमा पेरिस अस्पतालमा सोमबार मृत्यु भएको हो ।

योम्बीका छोराले यसअघि नै अन्तर्राष्ट्रिय मिडियालाई बाबुलाई कोरोना संक्रमण भएको जनाएका थिए ।

उत्तरी कंगोको कुभेत्ते क्षेत्रमा जन्मिएका योम्बी पहिले सैनिक अधिकृत थिए ।

पछि मात्रै तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा आएका हुन् । कु गरेको भन्दै योम्बी ओपांगो १९८७ देखि १९९० सम्म जेलजीवत समेत बिताए ।

तत्कालिन राष्ट्रपति लिस्सउबासँग एकता गरी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री बनेका थिए ।

जब कंगोमा गृहयुद्ध भयो त्यसपछि उनी १९९७ मा फ्रान्समा निर्वासनका लागि गएका थिए । २००७ मा मात्रै उनी कंगो फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार