बेल्जियममा कोरोनाभाइरसबाट १२ वर्षीया बालिकाको मृत्यु



काडमाडौं : बेल्जियममा कोरोनाभाइरसबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ । प्रायः वृद्धवृद्धाको ज्यान लिने कोरोनाले बालबालिकालाई पनि शिकार बनाइरहेको देखिएको छ ।

बेल्जियममा कोभिड–१९ का १२ हजार ७०५ केसहरू छन् । कुल ७०५ जनाको मृत्यु भइसकेको छ ।
अन्य मुलुकमा जस्तै बेल्जियममा पनि लकडाउन लगाइएको छ । अप्रिल १८ सम्म लकडाउन जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्