अष्ट्रेलियाको ६० पत्रपत्रिकाले रोके प्रकाशन



एजेन्सी– कोरोना भाइरसको कारण अष्ट्रेलियामा ६० क्षेत्रीय पत्रिकाको प्रकाशन स्थगीत गरिएको छ ।

न्यूज क्रर्प मिडिया ग्रुपले बुधवार अनलाईन मार्फत समाचार सम्प्रेषण गर्ने भएको बीबीसीले जनाएको छ । उक्त ग्रुपको प्रमुख माइकल मिलरले सो निर्णय कठिन परिस्थितीमा लिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्