कोरोनाबाट भारतमा ४५ जनाले गुमाए ज्यान, एकै दिन १० जनाको मृत्यु



काठमाडौं : भारतमा कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । बुधबार मात्रै त्यहाँ १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्