कोरोनाभाइरस : विश्वमा ४२ हजार ३४४ को मृत्यु, आठ लाख ६० हजार १६६ सङक्रमित (अपडेट)


एजेन्सी : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापीे प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ४४ हजार १५० पुगेको छ । संसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका विभिन्न मुलुकबाट एएन्आईलाई प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटलीमा एक लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख दुई हजार १३६ कुल सङ्क्रमित भएका छन् भने नौ हजार ५३ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा एक लाख ८८ हजार ८८१ कुल सङ्क्रमित भएका छन् भने चार हजार ६६ को मृत्यु भएको छ भने सात हजार २५१ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ । यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८रहेका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने तीन हजार व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ । बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ ।

जर्मनीमा ७३ हजार २१७ कुल सङ्क्रमित भएका छन् भने ८०२ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएको बताइएको छ ।

यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा सङ्क्रमण रहेको छ भने भारतमा एक हजार ६३७ सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ रहेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एशियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी