कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ हजार नाघ्यो



काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय ६५ पुगेको छ । त्यस्तै विश्वभरमा ९ लाख ६१ हजार ६ सय ९२ जना कोरोनाबाट संक्रमित भएका छन् ।

त्यस्तै कोरोना संक्रमित भएका २ लाख ३ हजार १ सय ७६ जना निको भएका छन् । विश्पव्यापी फैलिएको कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका,स्पेन, इटाली लगायतका देशहरुमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्