भूकम्पको धक्का



काठमाडौं : नेपालको सुदूरपश्चिम बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार राति ८ः ५५ बजे ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

जिल्लाको भामचौर आसपास भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्