कोरोना : करिब ५३ हजारको मृत्यु, १० लाख संक्रमित



एजेन्सी : विश्वभर कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार ५२ हजार ९ सय ९३ जनाको मृत्यु भइसकेको छ ।

विश्वको २०३ देशमा फैलिएको कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा मात्र ५ हजार ८ सय१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्