
काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।
शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।
