कोरोनाका कारण अमेरिकन ज्याज गिटारिष्टको मृत्‍यु



अमेरिका : कोरोनाका कारण अमेरिकी ज्याज गिटारिष्ट जोन ‘बकी’ पिज्जरेलीको मृत्यु भएको छ।
९४ वर्षीय जोनलाई आइतबार कोरोना पोजिटिभ पुष्टि भएको र उनको घरमै मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकाको पिटर्सनस्थित न्यू जर्सीमा जन्मिएका जोनले आफ्नो जीवनमा आठ दशक गिटारिष्ट भएर योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्