सरकारले गर्‍यो आन्तरिक खर्च कटौती



काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको र आर्थिक संकट उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आन्तरिक खर्च कटौती गरेको हो।

सरकारले मातहतका सम्पूर्ण निकायका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेट कोरोनाका कारण स्थगित गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्