भारतमा दुई हजार ३०१ जना कोरोना सङ्क्रमित, ५६ को मृत्यु



भारत : भारतमा कोरोना भाइरसबाट २ हजार ३ सय १ जना सङ्क्रमित भएका छन। यस सङ्क्रमणबाट यो समाचार तयार पार्दासम्म ५६ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन्

प्रतिक्रिया दिनुहोस्